जनताको चाहनाअनुसार काम गर्न स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।मन्त्री खतिवडाले मकवानपुर जिल्ला अन्तर्गतका अधिकांश कार्यालयको प्रगतिबारे जानकारी लिँद

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीले हटाए महामारीमा काम गरेका वीरका २७६ कर्मचारी

निःशुल्क र विस्तारित सेवालाई निरन्तरता दिन कम्तिमा पनि अहिले भएका जनशक्तिलाई कायमै राख्नुपर्थ्यो । तर स्वास्थ्यमन्त्री बस्नेतले बजेट अभाव देखाएर करार अवधि नथप्न निर्देशन दिए ।

पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

नेपालगन्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारीको सरुवा गर्न निर्देशन दिएका छन्। एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै उनले त्यस्ता कर्मचारीको अन्यत्र सरुवप्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा […]

स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारिता होस् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले प्रभावकारी रुपमा स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका हुन् । उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न पहल गर्ने सो क्रममा बताए । उनले भने, ‘परिषद्को कर्मचारी प्रशासन सम्बन्धि विनियमावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न

सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्यमन्त्री केसीको निर्देशन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नभुल्न कर्मचारीलाई निर्देशन दिएका छन्।...

नवनियुक्त मन्त्रीलाई विवादित काम नगर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उहाँले विवादित काम नगर्न निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले सहरी विकासमन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिनुभएको […]

मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राखेर काम गर्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।  विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला

कुनै बहाना नगरी खोप अभियानमा लाग्नुस्: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।...

जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

हेटौँडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक…

माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए । जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ ।  शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ल