जनताको अपेक्षाअनुसार काम गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएक हुन् । उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै […]

सम्बन्धित सामग्री

जनताको हितमा काम गर्न मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । त्यस अवसरमा उहाँले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको […]

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेस निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको...

गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई देउवाको निर्देशन

विराटनगर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गरेका हुन् । उनले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन ।’ […]

भदौ १६ गते नै कुनै हालतमा महाधिवेशन गर्नेगरी काम थाल्न देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।शुक्रबार विहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा कुनै हालतमा महाधिवेशन हुने गरी काम थाल्न निर्देशन दिएका हुन् ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँग भने, 'सभापतिज्यूले भदौ १६ गतेको मिति कुनै हालतमा पछाडि नसर्ने गरी, भदौ १६ गते महाधिवेशन उद्घाटन गरी सम्पन्न गर्ने गरी कुन कुन तहको कसरी के हेरफेर गर्दा हुन्छ तपाईंहर

सत्ताका लागि खुट्टा उचालेर हल्का नबन्न आफ्ना सांसदलाई देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा जान खुट्टा उचाल्नुभन्दा प्रतिनिधिसभामा प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउन सांसदलाई निर्देशन दिएका छन्। कांग्रेस संसदीय दलको शुक्रबार बानेश्वरमा बसेको बैठकमा सभापति देउवाले सरकारको मात्र कुरा गरेर पार्टी र आफूलाई हल्का बनाउने काम नगर्न पनि आग्रह गरे। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र भए पनि अहिले पनि... The post सत्ताका लागि खुट्टा उचालेर हल्का नबन्न आफ्ना सांसदलाई देउवाको निर्देशन appeared first on Purbeli News.