प्रदेश सरकार संकटको बाटोबाट अघि बढिरहेको छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार संकटको बाटोबाट गुज्रिरहेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा हेटौंडामा भएको भूमि समस्या सम्बन्धी समाधान आयोगका पदाधिकारी र सदस्य सचिवहरु बीच सुकुम्बासी समस्या, चुनौती र समाधानको बारेमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पछिल्लो समय प्रदेश सरकार विभिन्न समस्याहरूको सामना गर्दै संकटको बाटोबाट अगाडि बढिरहेकाले अपेक्षा अनुसारको काम गर्न नसकिएको गुनासो गरे ।‘हामी सबैलाई था

सम्बन्धित सामग्री

स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणमा लागेका छौँ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उनले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिए । मुख्यमन्त्री पौडेलले विरोधीले […]

खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रदेश ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल

हेटैँडा : मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैबाट शुरु गर्न अनुरोध गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो भने।  मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्ट...

होटलमा बालबालिकालाई काम लगाए कारबाही : मुख्यमन्त्री पौडेल

मकवानपुर – प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले तीन नम्बर प्रदेशमा बालबालिकालाई होटेलमा श्रमिकको रुपमा काम लगाइएको भेटिए कानुनी कारबाही गरिने बताउनुभएको छ । तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रदेश सरकार र बालअधिकार संरक्षण अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा ब...

कानुन नहुँदा प्रदेश सरकार संक्रमणकालमै : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले प्रदेश सरकार संक्रमणकालबाट गुज्रिरहेको बताएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्थानीय तहमा स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार संचालनका लागि आवश्यक कानुन निर्माण भइनसकेकाले अहिले संक्रमणकालको अवस्था नै रहेको बत...

कर्मचारी अभावले सेवाप्रवाहमा कठिनाइ : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताए । जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको नुवाकोटका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे । स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार…

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।