मकवानपुर – प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले तीन नम्बर प्रदेशमा बालबालिकालाई होटेलमा श्रमिकको रुपमा काम लगाइएको भेटिए कानुनी कारबाही गरिने बताउनुभएको छ ।
तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रदेश सरकार र बालअधिकार संरक्षण अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा ब...