कानुन नहुँदा प्रदेश सरकार संक्रमणकालमै : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले प्रदेश सरकार संक्रमणकालबाट गुज्रिरहेको बताएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्थानीय तहमा स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार संचालनका लागि आवश्यक कानुन निर्माण भइनसकेकाले अहिले संक्रमणकालको अवस्था नै रहेको बत...

सम्बन्धित सामग्री

कानुन कार्यान्वयन भए जातीय विभेदको अन्त्य हुन्छः मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कानुन कार्यान्वयन गर्न सके मात्र जातीय विभेदका घटनाहरूको अन्त्य हुने बताएका छन् ।तुलनात्मक रुपमा प्रदेश सरकार गठन भएपछि जातीय भेदभाव तथा छुवाछुतको घटनामा कमी आएपनि संविधानमा उल्लेख भए अनुसारका दलितहरुको हक अधिकार सम्बन्धी ऐन कानुनको पुर्ण रुपमा कार्यान्वयन नहुँदा समाजमा ...