यस्तो छ पशुपतिमा शिवरात्रिका लागि व्यवस्था, बिना मास्क लाइन बस्न नपाइने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि सुरक्षा व्यवस्थान पूरा गरेको छ। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरमा मंगलबार बेलुकासम्म तीन हजार भन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।...

सम्बन्धित सामग्री

शिवरात्रिको अघिल्लो साँझ पशुपतिमा उल्लास [फोटोफिचर]

शिवरात्रिको अघिल्लो साँझदेखि नै पशुपति मन्दिर परिसर उल्लासले भरिएको छ। भारतका विभिन्न राज्यबाट शिवरात्रिका

पशुपतिमा लाग्यो ‘बाबा’लाई शिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडौँ – यस वर्षको महाशिवरात्रि पर्वको तयारी पशुपति क्षेत्र विकास कोषले पूरा गरेको छ। शनिबार हुने शिवरात्रि मेलाका लागि कोषले पाशुपत क्षेत्रको सरसफाइ, रंग रोगन गर्ने, सुरक्षा प्रवन्ध मिलाउने, बत्तीको व्यवस्थापन गर्ने जस्ता काम गरेको छ। शिवरात्रिका लागि भारतबाट साधुसन्त, जोगीहरु पनि आइपुगेका छन्। केही शुक्रबार पनि आउन सक्ने जनाइएको छ। तर विगतको तुलनामा यसपटक […]

पशुपतिमा ‘शिवभक्त’हरूको चहलपहल [फाेटाेफिचर]

यो वर्षको शिवरात्रिका लागि साधु सन्तहरू पशुपति आउने क्रम सुरू भएको छ। नेपालका विभिन्न जिल्लाका साथै

पशुपतिमा भीडका कारण पुलको पर्खाल भत्कियो, एक जना घाइते

अत्यधिक भीडका कारण पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय राजन ओली रहेका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।शिवरात्रिका अवसरमा मंगलबार साँझ बागमती नदीमाथि बनेको पुलमा मानिसहरूको भीड लागेको थियो । भीडका कारण पुलका पर्खाल भत्केर केही भक्तालुहरू नदीमा खसेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए । उनका अनुसार निकै पुरानो पुलले मानिसहरूको अत्यधिक चापलाई थेग्न

शिवरात्रि विशेष ट्राफिक व्यवस्थापन : यस्तो छ रुट र पार्किङ स्थल

काठमाण्डाै - शिवरात्रिका अवसरमा ट्राफिक प्रहरीले रुट व्यवस्थापन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा आवश्यक ट्राफिक व्यवस्थापन गरेको जनाएको छ । ट्राफिक प्रहरीले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने गाडीलाई वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । पशुपति क्षेत्रमा आउने/जाने भक्तजन एवम् दर्शनार्थीको भिडलाई व्यवस्थापन गर्न आवतजावत तथा पार्किङको व्यवस्थान मिलाइएको छ । गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै ठाउँमा पार्किङ स्थल तोकिएको ट्राफिक प्रहरी महाशाखा...

पशुपतिमा यस्तो देखियो बाबाहरूको चहलपहल (फोटोफिचर)

काठमाडौँस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरूको चहलपहल बढेको छ। शिवरात्रिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ । बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकलाप र खरानी घसेको जटाधारी रूप हेर्न बागमती पारिपट्टी युवाहरूको घुइँचो लागेको छ । शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरू आउने

शिवरात्रिमा पशुपति दर्शन गर्न यी पाँच ठाउँमा लाइन

काठमाण्डाै – यस वर्षकाे शिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगारेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीकाे फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्त...

पशुपतिमा ५ हजार प्रहरी परिचालन, गाँजा सेवनमा प्रतिबन्ध

काठमाडौं । शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा ५ हजार प्रहरी परिचालन हुने भएको छ । गैरकानुनी क्रियाकलाप

‘सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण ’

चितवनकी रोजिना आचार्य नागाबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास राख्छिन् । उनी महाशिवरात्रिका दिन नागाबाबाको दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा एक लजमा बसिरहेकी छन् । उनी आफ्ना पतिका साथ पशुपति क्षेत्रमा शिवरात्रिका दिन नागाबाबाको दर्शन गर्ने योजनामा छन् ।

पशुपतिमा शिवरात्रिका लागि सुरु भयो बाबाहरूको चहलपहल, फोटो

काठमाडौं : महाशिवरात्रि अथवा शिवरात्रि भगवान् शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति भएको विश्वास राखिने महाशिवरात्रि मनाउन लागि हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ। शिवरात्रि नजिकिँदै गर्दा नेपालका विभिन्न भूभाग तथा भारतबाट बाबाहरू पशुपति आउने क्रम ...