आज महाशिवरात्रि : पशुपतिमा दर्शनार्थीको घुइँचो

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सम्बन्धित सामग्री

मिथिलामा महाशिवरात्रिको उल्लास

जय शम्भो १ जय भोलेनाथ ११ एउटै वाणी, एउटै पुकारा । आज महाशिवरात्रि पर्वमा मधेसका प्राचीन मिथिलाक्षेत्रका शिवालय भक्तजनको जयजयकारले गुञ्जायमान छन् । महाशिवरात्रि पर्वका अवसरमा महोत्तरीका प्राचीन शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । जलेश्वरनाथ जलेश्वर–१, टुटेश्वरनाथ बर्दिबास–५, मङ्गलनाथ सोनमा–६ र सिद्धनाथ मन्दिर भङ्गाहा–५ मा पर्छन् । यी शिवालयमा गए […]