इन्टरपोल : नाम कति ? काम कति ?

एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने ट्रेन्ड झाँगिदो छ भने एक देशबाट अर्को देशमा सजिलै हुने साइबर क्राइम पनि चुनौतीपूर्ण बनिरहेको छ । अपराधको बदलिँदो विश्वव्यापी ट्रेन्डका कारण अन्तरदेशीय अपराध नियन्त्रण जटिल बन्न पुगेको छ ।

सम्बन्धित सामग्री

इन्टरपोलको महासभामा सशस्त्र प्रहरी पनि सहभागी हुने

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को महासभामा सरकारले सशस्त्र प्रहरी बललाई पनि पठाउने निर्णय गरेको छ। केही वर्षयता नेपाल प्रहरीको नेतृत्व मात्र महासभामा सहभागी हुँदै आएको थियो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका...

पहिले ‘प्रेम’ अनि ‘रिभेन्ज पोर्न’ : टिकटकसँग जोडिँदै अपराधको श्रृङ्खला

काठमाडौं : नेपाल प्रहरीको इन्टरपोल जवाफको प्रतीक्षामा छ। इन्टरपोलले प्रकृया अगाडि बढाउने संकेत गरेपछि धनगढीका एक युवक समातिनेछन्। युवक भारतमा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसैले इन्टरपोल मार्फत् युवकलाई नेपालमा पठाउन प्रक्रिया चालिएको हो। नेपाल प्रहरीको साइबर ब्युरो थप अनुसन्धानका लागि तम्तयार छ। प्रहरीको अनुसन्धानले गरेको संकेत अनुसार - अदालतबाट…

सन्दीपविरुद्ध इन्टरपोल शाखाले जारी गर्यो डिफ्युजन नोटिस

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । डिफ्युजन नोटिस इन्टरपोलमा आबद्ध १३५ मुलुकका इन्टरपोल शाखाले जारी गर्न सक्छ । सो नोटिस अनौपचारिक प्रकृतिको हुन्छ । ‘रेड कर्नर नोटिस’ इन्टरपोल हेडक्वार्टरले नै जारी गर्नुपर्छ । सन्दीपविरुद्धको लागेको बलात्कारको आरोप पुष्टि

सन्दीपलाई खोज्न इन्टरपोलमा पत्राचार

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । आइतबार सन्दीपविरुद्ध नोटिस जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । सदस्य राष्ट्रका प्रहरी सङ्गठनहरूको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ । क्याराबियन प्रिमियर लिग क्रिकेट […]

सन्दीपलाई खोज्न इन्टरपोलमा पत्राचार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । आइतबार सन्दीपविरुद्ध नोटिश जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।सदस्य राष्ट्रका प्रहरी संगठनहरुको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ । क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता छन् ।भदौ २३

सन्दीप लामिछानेलाई नेपाल झिकाउन इन्टरपोल गुहार्ने तयारीमा प्रहरी

क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समन्वय गर्ने भएको छ ।

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर

इन्टरपोलको साधारण सभामा भाग लिन प्रहरी महानिरीक्षक टर्की जाने

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९औं साधारण सभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् । महानिरीक्षक थापा नेतृत्वको प्रहरी टोली ५ मंसिरमा टर्की...

गोरेका भाइ दुवईमा समातिए, इन्टरपोल प्रहरीले नेपाल पठाउँदै :: Pahilopost.com

काठमाडौं : ३३ किलो सुन प्रकरणमा इन्टरपोल मार्फत् प्रहरीको खोजी सूचीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन्। दुवई प्रहरीले केही साताअघि उप्रेतीलाई पक्राउ गरेको छानविन समितिका एक सदस्यले जानकारी दिए। उप्रेतीलाई दुवईको आवुधावीमा पक्राउ गरिएको हो। आबुधावी प्रहरीले पक्राउ गरी इन्टरपोल प्रहरीलाई बुझाएको हो। स्रोतले दिएको जानकारीअनुसार आवश्यक कागजपत्र

अत्याचारको साधन इन्टरपोल ?

इन्टरपोलको सूचनाका आधारमा स्पेन र युक्रेनमा भएको पत्रकारहरूको पक्राउले अन्तर्राष्ट्रिय प्रहरी एजेन्सी (इन्टरपोल) को बारेमा गम्भीर प्रश्नहरू