चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारलाई

हेटौँडा : पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए)लाई प्रतिस्पर्धात्मक खेलमा ३-२ ले हराउँदै च्याम्पियन बनेको हो। इन्ज्युरी समयमा एनआरएका खेलाडीले बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले…

सम्बन्धित सामग्री

पाँचथरमा प्रथम किराँत गोल्डकप हुने, विजेताले ४ लाख रुपैयाँ पाउने

पाँचथरमा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुलीमा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता हुने

सिन्धुली।   सिन्धुलीको मरिण गाउँपालिकामा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट प्रतियोगिता हुन लागेको हो ।  माझी समुदायका युवा खेलाडीहरुको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले जनाएको […]

२७ वैशाखदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता

धनकुटामा बैशाख २७ देखि १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ २ सम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो। २०६३ सालयता वर्षेनी...

घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता

समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँमा नयाँ बर्षको अवसरमा ‘स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गरिएको  छ । घलेगाउँमा विगतका वर्षहरूमा खुला...

रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टाेली खेल्ने

काठमाडाैं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले हिजो प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको हो । यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ […]

बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखि

मोरङ – मोरङको बेलबारी नगरपालिकामा हुने बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ बाट हुने भएको छ। बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले प्रतियोगिता कार्तिक १५ देखि २५ गतेसम्म लक्ष्मीमार्गस्थित खेलमैदानमा हुने जानकारी दिए । प्रवक्ता बस्नेतका अनुसार यसपटक प्रतियोगितामा विजेताको पुरस्कार राशि बृद्धि गरिएको जानकारी दिए। प्रतियोगितामा यसपटक विजयी […]

वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

अगामी चैत २ गतेदेखि वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वीरगन्ज युथ एकेडेमीको आयोजनामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो। शुक्रबार पत्रकार सम्मेलनमा गर्दै आयोजकले प्रतियोगितामा...

विराट गोल्डकप फुटबल प्रतियोगिता नाइट सिफ्टमा आयोजना हुँदै

विराटनगरमा आयोजना हुँदै आएको चर्चित विराट गोल्डकप फुटबल टुर्नामेन्ट पहिलो पल्ट नाइट सिफ्टमा  आयोजना हुने भएको छ ।  नेपाल सहित दोस्रो र तेस्रो मुलकका चर्चित फुटबल टिमहरुलाई सहभागी गराएर देशकै...

चैत १७ गतेदेखि पोखरामा आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी गर्ने लक्ष्यपोखरा-मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७ यस बर्ष पनि हुने भएको छ । कोरोनाबाट धेरै खेलगतिविधिहरू प्रभावित भएको अस्बस्थामा पोखरामा भने आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने भएको सहारा क्लबले शनिबार पोखरामा […]