चैत १७ गतेदेखि पोखरामा आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी गर्ने लक्ष्यपोखरा-मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७ यस बर्ष पनि हुने भएको छ । कोरोनाबाट धेरै खेलगतिविधिहरू प्रभावित भएको अस्बस्थामा पोखरामा भने आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने भएको सहारा क्लबले शनिबार पोखरामा […]