झापामा मंसिर ११ देखि ‘एनी’ फाक्तेप गोल्डकप

झापाको शिवसताक्षीमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।