सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट प्रतियोगिता हुन लागेको हो । माझी समुदायका युवा खेलाडीहरुको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले जनाएको […]