रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टाेली खेल्ने

काठमाडाैं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले हिजो प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको हो । यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ […]

सम्बन्धित सामग्री

मछिन्द्रलाई हराउँदै जावलाखेल आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा - NepaliPatra

काठमाडौँ । मछिन्द्र क्लबलाई जावलाखेल युथ क्लबले पराजित गरेको छ । क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा मछिन्द्रलाई जावलाखेलले १–० गोलले पराजित गरेको हो । खेलमो ३८ औं मिनेटमा जवलाखेलका हिसुब थपलियाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । मछिन्द्रको कप्तानी सम्हालेका गोलकिपर विशाल श्रेष्ठ अगाडि बढ्दा थपलियाले गोल गरेका […]

आहा रारा गोल्ड कप माघ ९ गतेबाट

यसपालिको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ ।

संकटाले उचाल्यो आहारारा पोखरा गोल्डकपको उपाधि

संकटा क्लबले २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ। पोखरा रंगशाला स्थित फुटबल स्टेडियममा शनिबार भएको फाईनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब अमेरिकालाई...

आहा-रारा पोखरा गोल्डकप : उपाधिका लागि अमेरिकी टोली र संकटा भिड्दै

पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब अमेरिका र संकटा क्लब पोखरामा जारी २२ औँ संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि शनिबार भिड्दै छन्।  प्रतियोगिताको २२ औँ संस्करणसम्म...