बाढी र पहिरोले मनाङमा सडक ठप्प

मनाङ : वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ । मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किमी सडक खुलाउन बाँकी रहेको डुम्रे–बेँसीशहर–चामे सडक योज…

सम्बन्धित सामग्री

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध

लमजुङ – मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढी पहिरोले अवरुद्ध भएको छ । बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढी पहिरोले सडक क्षतविक्षत बनाएको छ […]

बाढी र पहिरोले खेतबारी नष्ट

वर्षा लागेसँगै बाढी पहिरोले दोलखाका क्षति बढाएको छ । हिउँदमा जथाभावी सडक खन्दा वर्षा लागेसँगै त्यही सडक बगाएर ल्याउँदा पूर्वाधारसँगै सबैभन्दा बढी किसानहरु परेका छन् ।दुर्गम गाउँको रुपमा रहेको गौरीशंकर गाउँपालिका–५ भोर्लेका किसान ५ वर्ष यता सधैं बाढी पहिरोको चपेटामा परेका छन् । हरेक वर्ष आफ्नो खेतमा धान रोपेर वर्षाभरीलाई अन्नपात पुग्ने गरी कमाउन आशाले […]

बाढी पहिरोले ५ सडक पूर्ण र १३ आंसिकरुपमा अवरुद्ध

काठमाडौँ- वर्षाका कारण बाढी पहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्ण रुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा […]

बाढी र पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक अझै खुलेन

म्याग्दी : आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डको ठाउँ ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएपछि आइतबार रातिदेखि अवरुद्ध सडक मंगलवार (आज) बिहानसम्म सिधा सञ्चालनमा आउन सकेको छैन।लगातारको वर्षासँगै गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ।म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुक्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएक

पहिरोले सडक बगाएपछि बेंसीसहर–चामे सडक अवरुद्ध

लगातारको वर्षासंगै आइतबार राती आएको बाढी र पहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ। बाढी पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजार नजिकै  घोप्टेभीर र मनाङको कोतोमा...

पाँचथर : बाढी पहिरोले अवरुद्ध भएका सडक सञ्चालनमा आउन थाले

पाँचथर– पाँचथरमा अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध भएका सडकहरु सञ्चालनमा आउन थालेका छन् । निवु खोलाले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम–यासोक खण्ड बुधबार (आज) बिहानैदेखि सञ्चालनमा आएको छ । बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो । पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो । जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रम...

यो वर्षको बाढी पहिरोले सडक र पुलमा २ अर्ब १६ करोड क्षति

यो वर्ष मनसुनी वर्षाका कारण बाढी पहिरोले २ अर्ब १६ करोड रुपैयाँ  बराबरको राजमार्गका सडक र पुलमा क्षति भएको छ । संसद्को विकास तथा प्रविधि समितिमा आइतबार देशभरका सडक तथा पुलमा भएको क्षतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण प्रस्तुत गरेको गरेको हो ।मन्त्रालयका अनुसार यो वर्षको मनसुनका कारण अरनिको राजमार्गमा मात्रै १ अर्ब  ८० करोड रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ । अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक कटान भएकाले सडक मर्मतमा समेत चुनौती रहेको सडक विभागले जनाएको छ

मनाङमा बाढी–पहिरोले सडक र पुल बगाएपछि पैदल हिड्न समेत सकस

लगातार वर्षाका कारण मनाङको मस्र्याङदी नदीमा आएको बाढी–पहिरोले भौतिक संरचनाको ठूलो क्षति पुर्‍याएको छ । बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्‍याएको हो । बाढी–पहिरोका कारण सडक र पुल बगाएपछि मनाङ जिल्लाको चामे, नासो, ङिस्याङ र नार्पाभूमि ...

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या

काठमाण्डाै - बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । त्यस्तै, साँफेबगर–मार्...

बाढी र पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, कुनै स्थान डुबानमा

मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो जान थालेको छ। बाढी र पहिरोले धनजनको क्षति गराएको छ भने सडक पनि अवरुद्ध भएको छ। कुनै स्थान डुबानमा परेका छन् भने कुनै स्थान कटान गरिएको छ। दृश्यमा देशका विभिन्न स्थानमा भएका सडकहरु। अवरुद्ध भएका सडकलाई खुलाउने प्रयास पनि जारी राखिएको…