पाकिस्तानी प्रधानमन्त्री शरिफद्वारा राजीनामा (अपडेट)
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले शुक्रबार पदबाट राजीनामा दिएका छन् । यसअघि उनलाई एक भ्रष्टाचारको मामिलामा सुनुवाई गर्दै सर्वोच्च अदालतले अयोग्य घोषित गरेको थियो ।
काठमाडौं– निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार आफ्ना सबै सांसदहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । राजधानी इस्लामावादमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा फवाद चौधरीले यस्तो घोषणा गरेको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । यसअघि इमरान खानसहित पार्टीका शीर्षस्थ नेताहरुले […]
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिनअघि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिए
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले राजीनामा नदिने बताएका छन् । प्रमुख प्रतिपक्ष दलले अविश्वासको प्रस्ताव दर्ता गरेको भए पनि उनले भने आफूसँग तूरुपको एक्का भएकाले राजीनामा नदिने बताएका हुन् ।
काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरुले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित र्यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको […]
एजेन्सी – पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज (पीएमएल-एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो। प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख […]
हालसम्मकै सबैभन्दा ठुलो बितिए खुलासा प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मुलुकमा कर छली गर्दै विदेशमा दुई वटा कम्पनीमा लगानी गरेको बताइएको छ।
हालसम्मकै सबैभन्दा ठुलो बितिए खुलासा प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मुलुकमा कर छली गर्दै विदेशमा दुई वटा कम्पनीमा लगानी गरेको बताइएको छ।
राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । ्प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, म
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन्। त्यहाँको सर्वोच्च अदालतले शुक्रबार विदेशमा कालो धन राखेकोमा दोषी ठहर गर्दै सरिफ प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला सुनाएको थियो। अदालतको फैसलाप्रति सरिफको असन्तुष्टि भएपनि प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको जनाएको छ। पाकिस्तानमा आउँदो वर्ष संसदीय निर्वाचन तोकिएको छ। सरिफको राजीनामापछि अब कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो भइसकेको…