काठमाडौं : संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावलाई असफल गराउने हतियारको रुपमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटनलाई लिए। यसअघि नै राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। अविश्वासको प्रस्ताव खारेज भएसँगै खानले राष्ट्रियसभा विघटनका लागि सिफारिस गरेका थिए। सोही अनुसार राष्ट्रपतिले संसद पनि विघटन पनि गरिदिए।
संसद विघटनलाई त्यहाँको सर्वोच्च अदालतले…