प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग
हालसम्मकै सबैभन्दा ठुलो बितिए खुलासा प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मुलुकमा कर छली गर्दै विदेशमा दुई वटा कम्पनीमा लगानी गरेको बताइएको छ।