इमरान खानको पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिने

काठमाडौं– निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार आफ्ना सबै सांसदहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । राजधानी इस्लामावादमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा फवाद चौधरीले यस्तो घोषणा गरेको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । यसअघि इमरान खानसहित पार्टीका शीर्षस्थ नेताहरुले […]

सम्बन्धित सामग्री

पीटीआईका सांसदले नेसनल एसेम्ब्लीको सदस्यबाट सामूहिक राजीनामा दिने

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । ‘संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गरे

इमरान खानको पार्टीका सांसदले दिए सामूहिक राजीनामा

इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई)ले पाकिस्तानको संसद्‍(नेसनल एसेम्बली) सामूहिक राजीनामा दिने निर्णय गरेको छ । नयाँ प्रधामन्त्रीका लागि चुनाव हुनुभन्दा केही समयअघि मात्र पीटीआईले संसद्‍बाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

नेपाल–खनाल पक्षले तत्काल राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले तत्काल राजीनामा नदिने र आजको प्रतिनिधिसभा बैठकमा उपस्थित पनि नहुने निर्णय गरेको छ । सामूहिक राजीनामा दिने तयारी भए पनि केही सांसदले यसको विरोध गरेपछि उनीहरु यो निर्णयमा पुगेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै हुनुहुन्छ । खनाल–नेपाल समूहका सांसद उपस्थित नहुने भएपछि ओल...

माधव नेपाल पक्षसँग वार्ता गर्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो । माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो । प्रधानमन्त्री ओलीले सोमवार (भाेलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा...

एमालेका वरिष्ठ नेता खनाल-नेपालसहित २२ सांसदले सामूहिक राजिनामा दिँदै !

काठमाडौं : नेकपा एमाले विभाजनको डिलैमा पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्। शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।‘पार्टी एकता जोगाउन अन्तिमसम

माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]

बुढानीलकण्ठबाट सिधै राष्ट्रपति भवन पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा करिब एक घण्टाको छलफलपछि नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । सम्बन्धित समाचार : नेपाल-देउवाबिचको छलफल सकियो नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका […]

कर्णाली प्रदेशमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै !

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा दिने भएका छन् । यो निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । शाहीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिए पनि एमालेको माधव नेपाल समूहका सांसदले समर्थन यथावत् नै रहेको बताउँदै आएका थिए । अब नेपाल समूहले पनि मन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने विषयमा दबाब बनेपछि उनीहरु...