डेल्टा भेरियन्ट आउटब्रेक : सिड्नीमा एक महिना लकडाउन थप

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि अस्ट्रेलियाको सिड्नीमा लागू गरिएको लकडाउन थप एक महिना बढाइएको छ। डेल्टा भेरियन्ट फैलिएको र कोभिड १९ संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाइएको हो। अस्ट्रेलियाको ठूलो शहरमध्येको सिड्नी विगत पाँच हप्तादेखि लकडाउनमा रहेको छ। जुन महिनामा संक्रमण बढेसँगै लगाइएको लकडाउनमा पनि संक्रमण दर…

सम्बन्धित सामग्री

अष्ट्रेलियाको सिड्नीलगायतका शहरमा लकडाउन हट्यो

एजेन्सी । अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ । डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागु गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछी फुकवा गरिएको हो । लकडाउन हटेसंगै बजारमा समान किन्नेको घुँइचो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरु भरिभराउ भएका छन् । त्यहाँका नागकिरहरुले आफुहरु स्वतन्त्र भएको भन्दै साथीभाइ आफन्तसंगको पुनर्मिलनको रुपमा ब्याख्या […]

डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा लकडाउन

एजेन्सी। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि अस्ट्रेलियाका विभिन्न शहरहरुमा फेरि लकडाउन गरिएको छ।सिड्नीमा पाँच हप्तादेखि लकडाउन छ। त्यहाँ थप एक महिना लकडाउन बढाएर संक्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ। शनिबारदेखि अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिस्बेनमा पनि लकडाउन गरिएको छ र अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा पनि लकडाउन

निकै संक्रामक मानिएको कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि अस्ट्रेलियाका विभिन्न शहरहरुमा फेरि लकडाउन लागू गरिएको छ। सिड्नीमा पाँच हप्तादेखि लकडाउन छ। त्यहाँ थप एक महिना लकडाउन बढाइएको छ भने संक्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ। शनिवारदेखि क्विनस्ल्यान्डको दक्षिण पूर्वी क्षेत्र र अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिस्बेनमा पनि…

लकडाउनमा रहेको सिड्नीका सडकमा किन निस्किँदैछन् अस्ट्रेलियन सेना ?

करिब ५ हप्तादेखि अस्ट्रेलियाको सिड्नी लकडाउनमा छ। कोभिड १९ संक्रमण बढेसँगै लागू गरिएको लकडाउन केही दिन अघि मात्रै थप एक महिना बढाइएको थियो।  कोभिड १९ डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि फेरि लकडाउन थपिएको हो। जुन महिनादेखि भएको 'डेल्टा भेरियन्ट आउटब्रके' पछि ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ९…

बेलायतमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा  ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।अघिल्लो हप्तादेखि  लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका...

सिड्नीमा 'डेल्टा भेरियन्ट' ले बढायो कोरोना संक्रमण, लकडाउन थपियो

अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ। 'डेल्टा भेरियन्ट' का कारण संक्रमणको अवस्था बढेसँगै केही राज्यहरुमा लकडाउन लागू गरिएको छ भने केहीमा प्रतिबन्धहरु लगाइएको छ। अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा पनि संक्रमण बढ्सँगै लकडाउन बढाइएको छ। न्यू साउथ वेल्स सरकारले संक्रमणको चेन ब्रेक गर्न 'गाह्रो…

इण्डोनेसियामा कोरोनाको डेल्टा भेरियन्ट तीब्र गतिमा फैलिदै, दुई साता लकडाउन

एजेन्सी । इण्डोनेसियामा कोरोनाको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेलिएपछि दुई साताका लागि लकडाउन घोषणा गरिएको छ । इण्डोनेसियाको बाली र जाभा प्रान्तमा दैनिक २० हजारका दरले कोरोना संक्रमित थपिएपछि कडा खालको लकडाउन गर्न बाध्य भएको इण्डानेशियाली सरकारले जनाएको छ । इन्डोनेसियाका राष्ट्रपति जाोको विडोडोले देश कोरोना महामारीको थप चपेटामा परेको भन्दै लकडाउन गर्न बाध्य भएको […]

बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ ।  उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ ।  यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकल...

‘भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक’

२३ जेठ, काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककले कोरोना भाइरस (कोभिड-१९) को भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक रहेको बताएका छन् । आइतबार एक अन्तर्वार्तामा बोल्दै हेनककले कोरोनाको भेरियन्टको कारण बेलायतमा लकडाउन हटाउने निर्णयमा …