२३ जेठ, काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककले कोरोना भाइरस (कोभिड-१९) को भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक रहेको बताएका छन् ।
आइतबार एक अन्तर्वार्तामा बोल्दै हेनककले कोरोनाको भेरियन्टको कारण बेलायतमा लकडाउन हटाउने निर्णयमा …