सिड्नीमा 'डेल्टा भेरियन्ट' ले बढायो कोरोना संक्रमण, लकडाउन थपियो

अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ। 'डेल्टा भेरियन्ट' का कारण संक्रमणको अवस्था बढेसँगै केही राज्यहरुमा लकडाउन लागू गरिएको छ भने केहीमा प्रतिबन्धहरु लगाइएको छ। अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा पनि संक्रमण बढ्सँगै लकडाउन बढाइएको छ। न्यू साउथ वेल्स सरकारले संक्रमणको चेन ब्रेक गर्न 'गाह्रो…

सम्बन्धित सामग्री

चीनको वुहानमा फेरि लकडाउन

१२ साउन, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको […]

कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन

बेइजिङ – कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण […]

कोरोना बढे पनि लकडाउन नहुने

कोभिड–१९ संक्रमण बढे पनि लकडाउन नहुने भएको छ । अर्थतन्त्र जोगाउनका लागि लकडाउनको विकल्पमा जान नसकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अब मुलुकले कुनै हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको भन्दै उनले लकडाउनका कारण […]

कोरोना संक्रमित बढेपछि अष्ट्रियामा लकडाउन घोषणा

३ मंसिर, काठमाडौं । अष्ट्रियाले कोरोना भाइरसका संक्रमित तीव्र रुपमा बढ्न थालेपछि लकडाउन गर्ने घोषणा गरेको छ । अष्ट्रिया सरकारले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अष्ट्रियाले केही दिनअघि खोप नलगाएका मानिसलाई मात्रै लक्षित गरी कडाइ गर्ने बताएको थियो । चान्सलर अलेक्जान्डर शालेनबर्गले सोमबारदेखि बढीमा २० दिनसम्म पूर्ण लकडाउन हुने बताएका […]

एक जनामा कोरोना देखिएपछि देशव्यापी लकडाउन

न्युजिल्यान्डमा ६ महिनामा पहिलोपटक एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ। उक्त संक्रमित अकल्यान्डमा फेला परेका थिए।

वर्ष दिनपछि एकजनामा देखियो कोरोना, पुरै शहर लकडाउन

अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ । वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो ।  संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो । लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारणबाहेक घरबाहिर निस्कन पाउने छैनन् । लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ । अष्ट्रेलियामा  पछिल्लो समय अति संक्रामक

कोरोना संक्रमण बढेसँगै बंगलादेशमा कडा लकडाउन

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै बिहीबारदेखि बंगलादेशमा एक साता लामो लकडाउन लागू गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बंगलादेशमा दोस्रोपटक कडा किसिमको लकडाउन गरिएको हो । यसपटक जारी गरिएको लकडाउनको नियम पहिलेको तुलनामा कडा छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण बंगलादेशमा पछिल्लो […]

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।

कोरोना बढेपछि बिहारमा १५ मेसम्म लकडाउन

एजेन्सी। कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि भारतको बिहारमा १५ मेसम्म लकडाउन लगाइएको छ। कोरोनाको रफ्तार ब्रेक गर्न भन्दै मुख्यमन्त्री नितिशकुमारले लकडाउन लगाउने निर्णय गरेका हुन्। लकडाउन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन्। कोरोना संक्रमण बढेपछि अस्पतालमा बेड, भेन्टिलेटर, औषधि र अक्सिजनको हाहाकार भएको छ। भारतमा कोरोनाका बिरामी र मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।