श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा उनले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको...