काठमाडौँ – एमाले एकताको पक्षमा उभिने भन्दै माधवकुमार नेपालको नयाँ पार्टीमा नगएका नेताहरु र अध्यक्ष केपी ओलीबीच बालकोटमा तीन घण्टादेखि लगातार वार्ता जारी छ। वार्तास्थलमा केहीबेरअघि एमाले प्रवक्ता प्रदीप ज्ञवालीकाे पनि प्रवेश भएकाे छ। एमालेको आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै […]