बिपी स्वास्थ्य प्रतिष्ठान : दीर्घकालीन प्रभाव पर्ने काम नगर्न उपकुलपति गिरीलाई निर्देशन

काठमाडौं : सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानमा दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएको छ। राज्यमन्त्रीस्तरीय निर्णय गर्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका कर्मचारी तथा प्राध्यापकसँग स्पष्टीकरण सोध्ने र प्रतिष्ठानलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै पनि काम नगर्न पत्र पठाएर निर्देशन दिएको हो।मन्त्रालयले उनलाई पठाएको पत्रमा‚ 'प्रतिष्ठानका समस्