बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पूर्वी नेपालको सबैभन्दा ठूलो

सम्बन्धित सामग्री

विपी प्रतिष्ठानको स्टोरमा थन्किए १० थान डाइलोसिस मेसिन

देशभरका ठूला अस्पतालमा डाइलासिस मेसिन अभावमा विरामीले सेवा नपाई रहेका बेला यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भने स्वास्थ्य मन्त्रालयले दिएका १० थान डाइलासिस मेसिन स्टोर शाखामा थन्किएका छन्।...