बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्ने सरकारको तयारी रोकिएको छ । सर्वोच्च अदालतले आइतबार अल्पकालीन आदेश दिँदै बैठक नबोलाउन भनेपछि सरकारको तयारी विफल भएको हो ।
प्रतिष्ठानमा भ्रष्टाचार...