राक्सिराङमा गाउँटोलमै एकीकृत सेवा

मकवानपुरको एक दुर्गम गाउँपालिकाले स्थानीयवासी घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाले घरघरमै पुगेर बिरामी स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, कृषिलगायत एकीकृत सेवा सोमबार प्रदान गरेको हो ।

सम्बन्धित सामग्री

राक्सिराङमा कांग्रेसका मल्ल विजयी

मकवानपुर – मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् ।  मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्र...

राक्सिराङमा कांग्रेसका मल्ल विजयी

मकवानपुर – मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् ।  मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्र...

मकवानपुरकाे राक्सिराङमा कांग्रेसका मल्ल विजयी

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् । मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल […]

राक्सिराङमा धुलिखेल अस्पतालको शाखा

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीसँग मंगलबार अस्पताल पुगेर यसबारे छलफल गर्नुभएको हो । अस्पतालले प्रदान गरिरहेका सेवा–सुविधाबारे जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको […]

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमण विरुद्धको खोप अभियान शुरू भएको छ ।   गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोना विरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन शुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । गाउँपालिका–६ र ७ मा करीब १ हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ । यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर र...

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती, १८ माघ: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिए । गाउँपालिका–६ […]

राक्सिराङका लागि अभिशाप बन्दै ‘गाँजा’

हेटौंडा : राक्सिराङ गाउँपालिका सीमान्तकृत चेपाङ समुदायको बाहुल्य भएको र शिक्षा, स्वास्थ्य, रोजगारीसँगै विकासका आयामबाट टाढा रहेको ठाउँ। जसलाई मकवानपुरको कर्णाली भनेर पनि चिनिन्छ।उसो त राक्सिराङ गाउँपालिका गाँजा उत्पादन हुने ठाउँको रूपमा पनि नचिनिएको होइन।राक्सिराङमा गाँजा उत्पादन मात्रै हुँदैन, प्रहरीले दैनिकजसो गाँजासहित लागुऔषध ओसारपसार गर्नेलाई पक्रने ठाउँ पनि हो।वर्षेनि सयौं प्रहरी परिचालन गरेर गाँजा फँडानी गर्दै आए पनि राक्सिराङमा न त उत्पादन रोकिएको छ न ओसारपसार गर्ने क्रममा पक्र

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका...

राक्सिराङमा स्थानीय पाठ्यपुस्तक

हेटौंडा-नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपलिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । करिब १० महिनाको समय लगाएर कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको हो ।‘मेरो राक्सिराङ’ नाम दिइएको स्थानीय पाठ्यपुस्तकमा स्थानीय रहनसहन, संस्कृति, रीतिरिवाज, भौगोलिक अवस्थितिलगायतका विषय समेटिएको […]