हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीसँग मंगलबार अस्पताल पुगेर यसबारे छलफल गर्नुभएको हो । अस्पतालले प्रदान गरिरहेका सेवा–सुविधाबारे जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको […]