यूएईकाे जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।  जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज शुक्रवार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पत्रकार पाण्डेलाई जेल पुर्‍याउनका लागि यूएईमा रहेकाे नेपाली दूतावास नै लागिपरेको उहाँका आफन्तले आरोप लगाएका छन् । युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको र उहाँलाई विना सर्त रि...