नेपाली राजदूत अधिकारीद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए। उनले राष्ट्रपति […]

सम्बन्धित सामग्री

राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – बहराइनका लागि नवनियुक्त नेपाली राजदूत तीर्थराज वाग्लेले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बहराइनका परराष्ट्रमन्त्री डा. अब्दुललातिफ बिन राशिद अलजायनीलाई ओहोदाको प्रमाणपत्र पेश गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। त्यसक्रममा परराष्ट्र मन्त्री अलजायनीसँग राजदूत वाग्लेले शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच दुई देशको कूटनीतिक, आर्थिक विकास, पर्यटन र श्रम सम्बन्धका विषयमा छलफल भएको जनाइएको […]

कतारका अमिरसमक्ष राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। अमिर शेख तमिम बिन हमाद अल थानीको अमिरी दिवानस्थित कार्यालयमा आइतबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। त्यसक्रममा अमिरले नयाँ राजदूत ढकाललाई स्वागत गर्दै सफल कार्यकालको कामना गर्नुका […]

कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यहाँको परराष्ट्र राज्यमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष यहाँको परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटमा परराष्ट्र राज्यमन्त्री […]

इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं : बेलायतका लागि २२औँ नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजावेथ द्वितियासमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।कोरोनाको जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूत आचार्यले बिहीबार महारानी एलिजाबेथ द्वितीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा गरिएको कार्यक्रममा राजदूत आचार्यले बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । राजदूत आचार्यले फेब्रुअरी २३ मा पदबहाली गरेका हुन् ।

राजदूत आचार्यले पेश गरे बेलायतकी महारानीसमक्ष ओहोदाको प्रमाणपत्र

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।कोभिडको जोखिमका कारण भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै सहभागिता जनाएकी थिइन् । आचार्यले बुझाएको ओहोदाको  प्रमाणपत्र बुझ्ने क्रममा महारानीले  राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा ब

राजदूत आचार्यले बिहीबार बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्। बिहीबार मध्यान्ह सवा १२ बजे बकिङहम प्यालेस पुगेर राजदूतले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ । कोभिड जोखिमका कारण महारानी भने समारोहमा भौतिक रुपमा उपस्थित हुने छैनन् । उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछिन्। […]

कम्बोडियाका राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- कम्बोडियाका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले कम्बोडियाका राजा नरोदम सिहामोनीलाई मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। मंगलबार कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित एक कार्यक्रममा उनले उक्त प्रमाणपत्र पेश गरेका हुन्। कार्यक्रमपछि राजदूत ढकाललाई राजासँग भेटघाट गराइएको थियो। कार्यक्रममा राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली जनताको तर्फबाट राजा सिहामोनीको व्यक्तिगत सुस्वास्थ्य […]

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनुभएको थियो । …