दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। अमिर शेख तमिम बिन हमाद अल थानीको अमिरी दिवानस्थित कार्यालयमा आइतबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। त्यसक्रममा अमिरले नयाँ राजदूत ढकाललाई स्वागत गर्दै सफल कार्यकालको कामना गर्नुका […]