कांग्रेस सभापतिका चार उम्मेदवारले गरे मतदान

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका चार उम्मेदवारले मतदान गरेका छन् । नयाँ कार्यसमिति चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरूङले भने मतदान गरेका छैनन् । सहमतिमा नेतृत्व चुन्न प्रयत्न सफल नभएपछि सभापतिका आकांक्षीबीच प्रतिस्पर्धा चलिरहेको हो । […]

सम्बन्धित सामग्री

सिन्धु कांग्रेस नेतृत्वको लागि पुनः मतदान

नेपाली कांग्रेस सिन्धुपाल्चोको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आइतबार पुनः मतदान हुँदैछ। सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो।...

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो। आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए। कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो…

कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान शुक्रबार हुने

जनकपुरधाम – कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान शुक्रबार हुने भएको छ। बिहीबार हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको हो। कांग्रेस धनुषाको अधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन (मतदान प्रक्रिया) को बिहीबार बिहान ८ बजेदेखि गर्ने सूचना प्रकाशन गरिएकामा उम्मेदवारको सहमति र सहकार्यको निर्णयअनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि […]

कांग्रेस धनुषा सभापति दोस्रो चरणको मतदान हुने

जनकपुरधाम, २५ फागुन : नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, […]

कांग्रेस जिल्ला अधिवेशन :  सप्तरीमा मतदान रोकियो

कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो । साँझ ५ बजे विवाद भएपछि मतदान...

कांग्रेस बाराको मतदान तीन घण्टा ढिलो सुरु

नेपाली कांग्रेस बारामा जिल्ला सभापतिलगायत अन्य पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। बिहान १० बजेबाट मतदान सुरु गर्ने भनिए पनि करिब तीन घण्टा ढिलो गरी १ बजेपछि मतदान सुरु...

कांग्रेस निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकियो

काठमाडौँ- एकजना महाधिवेशन प्रतिनिधिले मतदान गर्दा करिब १ घन्टा लाग्ने गरी भइरहेको कांग्रेस महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकिएको छ। मतपत्र नै नभएका कारण महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ। मतदान अधिकृतहरुले केहीबेरमा मतदान सुचारु हुने बताइए पनि प्रतिनिधिहरु आक्रोशित बनेका छन्। कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका लागि निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानका […]

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मध्यरातसम्म मतदान हुने

कांग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि आज मध्यरातसम्म मतदान हुने भएको छ । बिहान ८ बजे मतदान सुरु हुनुपर्नेमा दिउँसो साढे ४ बजेमात्र मतदान सुरु भएको हो ।  निर्वाचन समितिका सदस्य...

बहुमत नआएपछि मोरङमा कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

नेपाली कांग्रेस  मोरङको सभापतिका लागि पुनः मतदान हुने भएको छ। आइतबार सम्पन्न निर्वाचनमा तीन प्रतिस्पर्धीमध्ये कसैको पनि बहुमत नआएपछि सभापति पदमा पुनः मतदान हुने भएको हो। कांग्रेस पार्टीको बिधानअनुसार निर्वाचित...

कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु

खोटाङ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो । कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने […]