वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो।
आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए।
कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो…