कांग्रेस जिल्ला अधिवेशन :  सप्तरीमा मतदान रोकियो

कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो । साँझ ५ बजे विवाद भएपछि मतदान...

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो। विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको…

कांग्रेस जिल्ला अधिवेशन : कतै निर्वाचन, कतै अन्योल

काठमाडौँ । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको हो । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षत्री विजयी भएका हुन् । सात पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । नेता क्षत्री प्रतिद्वन्द्वी पटेलभन्दा ४ सय ६५ मत बढी ल्याएर […]

दुई दिन पर सर्‍यो कांग्रेस जिल्ला अधिवेशन

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन अव १५ गते हुने भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बसेको बैठकको निर्वाचनसम्बन्धी निर्णयहरू विज्ञप्तीमार्फत जानकारी दिएको छ । कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, […]

कांग्रेस जिल्ला अधिवेशन सर्‍यो

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन दुई दिन पछि सारेर फागुन १५ गते हुने भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बसेको बैठकको निर्वाचनसम्बन्धी निर्णयहरू विज्ञप्तीमार्फत जानकारी दिएको छ । […]

कांग्रेस जिल्ला अधिवेशन : कास्कीमा २०२५ मत खस्यो

न्युज अफ नेपाल, पोखरा।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ । कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला सचिवका उम्मेदवार समेत रहेका विद्यार्थी नेता भानु ढकालले शान्तिपूर्ण रूपमा […]

कांग्रेस जिल्ला अधिवेशन आज

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो। कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ...

कांग्रेस जिल्ला अधिवेशन आज

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो । कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिनुभयो । रसुवाबाहेक हिमाल र पहाडका …

कांग्रेस जिल्ला अधिवेशन आजदेखि शुरु, प्रदेश २ बाहेकका जिल्लाहरुमा अधिवेशन हुदै

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने क्षेत्रीय निर्वाचनकै क्रममा जिल्ला अधिवेशन भईसकेको छ । प्रदेश २ का ८ जिल्ला बाहेक ४२ वटा जिल्लामा आजदेखि जिल्ला अधिवेशन शुरु भएको हो ।

जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।  दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।  वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...