कांग्रेस निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकियो

काठमाडौँ- एकजना महाधिवेशन प्रतिनिधिले मतदान गर्दा करिब १ घन्टा लाग्ने गरी भइरहेको कांग्रेस महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकिएको छ। मतपत्र नै नभएका कारण महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ। मतदान अधिकृतहरुले केहीबेरमा मतदान सुचारु हुने बताइए पनि प्रतिनिधिहरु आक्रोशित बनेका छन्। कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका लागि निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानका […]

सम्बन्धित सामग्री

मतपत्र च्यातिएपछि कांग्रेस सप्तरीको चुनाव स्थगित

सप्तरी– नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ। रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो। सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो। मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले […]

कांग्रेस महाधिवेशनः रोकिएको मतदान पुनः सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि रोकिएको मतदान पुनः सुरु भएको छ। छापिएर आएका मतपत्र रुजु गर्न ढिलाइ भएपछि मतदान करिब दुई घण्टा रोकिएको थियो। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो। मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु […]

कांग्रेस महाधिवेशनः मतपत्र सकिँदा मतदान रोकियो, प्रतिनिधि आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो। मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै चार घण्टा ढिलो सुरु भएको थियो। साँझ ६ बजेसम्म करिब तीन हजार […]

कांग्रेस महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकियो

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको छ।नेतृत्व चयनका लागि जारी मतदानका क्रममा मतपत्र सकिएको हो। मतपत्र सकिएपछि मतदान रोकिएको छ।छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।घण्टौं लाइनमा बस्दासमेत पालो नआएपछि मतदाता आक्रोशित बनेका छन्।एक जनाले मतदान गर्न करिब पौने घण्टा लाग्ने गर्दछ। दिउँसो पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो।

कांग्रेस महाधिवेशन : फेरि मतपत्र सकियो, मतदान केहीबेरलाई स्थगित्

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक […]

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो । निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट […]

कांग्रेस १४औँ महाधिवेशन : राष्ट्रियसभा गृहमा रोकिएको मतदान पुनः सुरु

काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु भएको छ। मतपत्र सकिएपछि केही समयका लागि मतदान रोकिएको निर्वाचन समितिले जनाएको थियो। तर, समितिका अनुसार अहिले मतदान सुरु भइसकेको छ। भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान निरन्तर जारी छ । अहिलेसम्म १४ सय ५० मत खसिसकेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका […]

आधा घन्टापछि बल्ल सुरु भयो कांग्रेस मतदान

काठमाडौँ- मतपत्र सकिएका कारण रोकिएको कांग्रेस मतदान करिब आधा घन्टापछि सोमबार दिउँसो फेरि सुरु भएको छ। मतदानकै क्रममा मतपत्र सकिएका कारण मतदान आधा घन्टा रोकिएको थियो। ढिला गरी सुरु भएको कांग्रेस निर्वाचनमा हरेक प्रतिनिधिले मत हाल्न करिब १ घन्टा लाग्छ। ४७४३ कांग्रेस प्रतिनिधिहरुले सोमबार मतदान गर्नेछन्।

मतदान रोकिँदा कांग्रेस प्रतिनिधिहरुको भिडमभाड (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महाधिवेशन अन्तर्गत सोमबार जारी रहेको मतदानका क्रममा मतपत्र सकिँदा महाधिवेशन प्रतिनिधिहरु अल्मलिएका छन्। अल्मलिएका महाधिवेशन प्रतिनिधिहरुले  मतपत्र कहिले आउला र भोट हालुँला भनी प्रतीक्षा गरिरहेका छन्। मतदान गर्न नपाउँदा महाधिवेशन प्रतिनिधिहरुको भिडमभिड भएको छ। ढिला गरी सुरु भएको सोमबारको मतदानमा प्रतिव्यक्ति करिब १ घन्टा लागेर यसै ढिला भइरहेकामा मतपत्र सकिँदा झनै ढिला भएको […]

अझै सुरु भएन कर्णालीमा मतदान

वीरेन्द्रनगर – मतपत्र छपाइमा ढिलाइ हुँदा नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनअन्तर्गतको मतदान कार्य अझै हुन सकेको छैन। दिउँसो १२ बजेलाई तय गरिएको मतदान कार्य अहिलेसम्म सुरु हुन नसकेको हो। सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई अधिवेशनको मतदानस्थल निर्धारण गरिएको छ, जहाँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु मतदानको प्रतिक्षामा रहेका छन्। निर्वाचन अधिकृत अरुण पौडेलले मतपत्र छपाइमा […]