संसद्मा सदस्यहरुलाई के ले व्यस्त राख्छ? केही सांसद यदाकदा जनताको पीरमर्काबारे पनि बोल्ने गर्छन् तर त्यो अपवादजस्तै हो। अहिले संसद आफ्नो मुखको तीतो फाल्ने थलो बनेको छ। दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकतर्फी रुपमा सत्ता गठबन्धनमा नेकपा एमालेलाई हुलेपछि बाहिरिन बाध्य भएको नेपाली कांग्रेस अहिले आक्रोशित प्रतिपक्ष बनेको छ। केही दिनयता गगन थापा, विश्वप्रकाश […]
नयाँदिल्ली, १४ असोज । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको असहयोग, दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको” विज्ञप्तिमा उल्लेख छ । भारतले […]
काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह […]
नीति बनाउँदा जहिले पनि राष्ट्रिय स्वार्थ सर्वोपरि हुन्छ । यदि स्वार्थ समूहको प्रभावमा नीति बन्न पुग्यो भने त्यो देश र जनताका लागि दुर्भाग्यपूर्ण हुन्छ ।
५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाएका छन् । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले यस्तो आरोप लगाएका हुन् । भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ […]
सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण, अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्थार्थलाई माथि राखेर मात्रै लिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन्।...
सामान्य अर्थमा बुझ्दा एक पक्षले अर्को पक्षलाई निस्वार्थ भावले निशुल्क रुपमा गरिएको सहयोगलाई फ्री लञ्चका रुपमा लिन सकिन्छ । समाजमा यसलाई आपसी सद्भावका रुपमा बुझ्न सकिए पनि हालको विश्वव्यापी बजारीकरण, व्यापारीकरण एवं प्रभुत्वको होडबाजीबीच एक देशले अर्को देशलाई उपलब्ध गराउने फ्री लञ्च सहयोगका पछाडि निश्चित स्वार्थ हुन्छन् भन्नेमा दुईमत नहोला। यस्ता मानवीय तथा भौतिक जस्तासुकै […]
नेपालको परराष्ट्रनीतिमा दुईवटा आयामहरु छन् । चीन र भारतबीचमा रहेको नेपालको भू–राजनीतिक अवस्था पहिलो र दोश्रो राष्ट्रिय स्वार्थ । यो परिवर्तन नहुने भएकोले यसका लागि संविधानको निर्देशित सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जुन सिद्धान्त र नाम, अन्तर्राष्ट्रिय कानूनको जुन नेपालले परिपालना गरिरहेको छ, त्यसबाट हामी बाहिर जान सक्दैनौँ । तर सरकारले त्यसलाई सञ्चालन गर्ने आयाम, ६० को दशकदेखि हालसम्म हेर्दा कहिले हामी उत्तरको छिमेकी तिर ढल्किएको र कहिले दक्षिण तिर ढल्किएको अवस्था छ ।
अ...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय हितका आधारमा विदेश सम्बन्ध स्थापित गरिने बताएका छन् । राष्ट्रिय हितको पक्षमा छिमेकीसँग राम्रो सम्वन्ध राखिने उनले बताए ।
प्रतिनिधि सभामा विश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफका क्रममा देउवाले नेपालको राष्ट्रिय स्वार्थ छिमेकीसँगको राम्रो सम्बन्ध बनाउनु रहेको बताएका हुन् ।
‘नेपालको राष्टिय हितका आधारमा विदेश सम्बन्ध स्थापित गर्नुपर्छ, देशको राष्टिय हित छिमेकीसँग राम्रो सम्बन्ध राख्ने हो । युरोप, अमेरिका, जापानसँग पनि सम्बन्ध राख्ने हो’ देउवाले भने, ‘न ...