देश बन्ने कारण

म मेरो देशको जागिरमा एकडेढ घण्टासम्म ढिलो पुग्दा पनि मतलब हुँदैनथ्यो। तर, परदेशमा एक मिनेट मात्र ढिलो हाजिर हुँदा समेत मैले कारण दिनुपर्छ।...

सम्बन्धित सामग्री

देश बन्ने कारण

म मेरो देशको जागिरमा एकडेढ घण्टासम्म ढिलो पुग्दा पनि मतलब हुँदैनथ्यो। तर, परदेशमा एक मिनेट मात्र ढिलो हाजिर हुँदा समेत मैले कारण दिनुपर्छ।...

सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश चल्दैनः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाका कारण गठबन्धन नतोडिएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) को जसरी पनि प्रधानमन्त्री बन्ने इच्छाका कारण यस्तो अवस्था आएको उनको दाबी छ । ‘गठबन्धनमा छलफल चलिरहेको थियो, अन्तिम निर्णय भइसकेको थिएन । संसद्मा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्रीमा देउवाको दाबी स्वाभाविकै […]

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत  रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले  सोमबार उल्लेख गरेका छन् ।‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ  बन्ने गरेको  मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोध

विश्वका ५० भन्दा बढी देश टाट पल्टिने जोखिममा, जलवायु संकट समाधान थप कठिन

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा संकट तथा बढ्दो व्याजदरका कारण धेरै देश टाटपल्टिने अवस्थामा पुगेको बताएका हुन्। सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरूको जनजीवनमा […]

‘नेताहरू विकाउधन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’

झापा, १२ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका […]

निजगढ विमानस्थल रोक्ने आदेशबारे माधव नेपालको टिप्पणी : यो कस्तो देश भएछ !

१३ जेठ ,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउनुको कारण के हो भनी प्रश्न गरेका छन् । बिहीबार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले […]

शीर्ष नेतृत्वमा प्रचण्डकै कारण दशामा देश

बराबर गल्ती गरिरहने, तर आफ्नै गल्ती नदेख्ने, आफूले जे गरे पनि ठीक मान्ने, आफ्नै निर्णय लागू हुनैपर्ने भन्ने मानसिकताका शीर्षस्थ नेता सबै दलमा छन् । यसमध्येका कतिपय नेताहरू आफ्नै गल्ती ढाकछोप गर्नकै लागि अरूलाई दोषारोपण गरी चोखो बन्ने प्रयत्न पनि गर्छन् । केही नेता यस्ता पनि छन् जो समय समयमा मनगढन्ते भ्रामक कुरा निकालेर चर्चाको […] The post शीर्ष नेतृत्वमा प्रचण्डकै कारण दशामा देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारको असफलताका कारण नेपाल शक्ति राष्ट्रको खेल मैदान बन्ने अवस्था आयो- ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रलाई गम्भीर कूटनीतिक अप्ठ्यारोमा पुर्‍याएको टिप्पणी गरेका छन् ।  सरकारको गैरजिम्मेवारीका कारण देश शक्ति राष्ट्रको खेल मैदान बन्ने अवस्था आएको बताएका हुन् ।  शुक्रवार पार्टी कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै ओलीले सरकारको कूटनीतिक असफलताका कारण देश शक्ति राष्ट्रको खेल मैदान बन्न खोजेको टिप्पणी गरेका हुन् । एमसीसी अनुमोदनको लागि भइरहेको दबाबप्रति ओलीको संकेत थियो ।  ‘सरकारको सम्बन्धमा धेरै भन्नु परेन, राष्ट्रिय हितको रक्षा गर्न...

सरकारका कारण विदेशीको चर्को दबाब सहनुपरेको ओलीको टिप्पणी

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिको कारण विदेशीको चर्को दबाब सहनुपरेको टिप्पणी गरेका छन् । उनले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै देश शक्ति राष्ट्रको खेलमैदान बन्ने खतरा भएको समेत बताए । ‘शक्तिराष्ट्रको खेलमैदान बन्ने र त्यस ढंगले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था बनेको छ,’ एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्री […]

कोरोना भ्याक्सिनको चौथो डोज दिने पहिलो देश बन्नेछ इजरायल

इजरायल कोरोना भाइरसको चौथो डोज दिने पहिलो देश बन्ने योजनामा रहेको छ । इजरायलले ओमिक्रोन भेरियन्टका कारण नयाँ लहरका निम्तिने सम्भावना भएका कारण आफू यस्तो योजना बनाउने पहिलो देश बनेको जानकारी दिएको छ ।इजरायलका महामारी विशेषज्ञले ६० वर्ष माथिका मानिस र स्वास्थ्यकर्मीका लागि चौथो बुस्टर डोज दिने सिफारिश गरेको छ ।प्रधानमन्त्री नफ्टाली बेनेटले योजनाको स्वागत गर्दै अधिकारीलाई यसको तयारी गर्नका लागि भनेका छन् ।इजरायलमा मंगलबार ओमिक्रोन भेरियन्टका कारण पहिलो संक्रमितको मृत्युबारे पत्ता लागेपछि यस्त