बराबर गल्ती गरिरहने, तर आफ्नै गल्ती नदेख्ने, आफूले जे गरे पनि ठीक मान्ने, आफ्नै निर्णय लागू हुनैपर्ने भन्ने मानसिकताका शीर्षस्थ नेता सबै दलमा छन् । यसमध्येका कतिपय नेताहरू आफ्नै गल्ती ढाकछोप गर्नकै लागि अरूलाई दोषारोपण गरी चोखो बन्ने प्रयत्न पनि गर्छन् । केही नेता यस्ता पनि छन् जो समय समयमा मनगढन्ते भ्रामक कुरा निकालेर चर्चाको […]
The post शीर्ष नेतृत्वमा प्रचण्डकै कारण दशामा देश appeared first on राजधानी राष्ट्रिय दैनिक.