सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश चल्दैनः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाका कारण गठबन्धन नतोडिएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) को जसरी पनि प्रधानमन्त्री बन्ने इच्छाका कारण यस्तो अवस्था आएको उनको दाबी छ । ‘गठबन्धनमा छलफल चलिरहेको थियो, अन्तिम निर्णय भइसकेको थिएन । संसद्मा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्रीमा देउवाको दाबी स्वाभाविकै […]

सम्बन्धित सामग्री

कांग्रेस विकासको सुत्रधार हो : सहमहामन्त्री राठोर

बैतडी- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन् । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए । सहमहामन्त्री राठोरले भने, 'जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अ...

कांग्रेस विकासको सुत्रधार हो : सहमहामन्त्री राठोर

बैतडी- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन् । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए । सहमहामन्त्री राठोरले भने, 'जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अ...

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ ।

संस्कृतिको समुचित विकास गर्न सके देश विकास हुन्छ : पूर्वमन्त्री यादव

जनकपुरधाम : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सबै वर्ग, समुदाय र क्षेत्रको संस्कृतीहरुको समुचित विकास गर्न सकिए देशमा विकास र समुन्नती सार्थक हुने बताएका छन्।नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघ मधेश प्रदेश कार्यसमितिद्वारा शनिबार जनकपुरधाममा आयोजित जिल्ला सभापतीहरुसँगको अन्तरक्रियामा पूर्व मन्त्रीसमेत रहेको उनले भिन्न संस्कृतीहरुको विकास र सम्वद्र्वन हुन सके नागरिक बीच भाइचारा र देश तथा प्रदेशको समेत हित हुने बताए।नेपाली कांग्रेसले त्यसको अगुवाई गर्नुपर्ने उल्लेख गर्दै उनले

कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छ : सहमहामन्त्री पाण्डे

बैतडी, १२ असार । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्र्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे । उनले भने, “जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका […]

‘गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्छ’

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदम्बेले गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । कांग्रेस धनकुटाले गरेको कार्यक्रममा आङ्गदम्बेले सिद्धान्त नमिल्ने शतिmहरु देश र जनताको भलाइका लागि एक ठाउँमा आएको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृतिको अन्त्यका लागि र देशको संविधान तथा व्यवस्था जोगाउन गठबन्धनलाई निरन्तरता दिनु आवश्यक […]

गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

चितवन, २२ बैशाख । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि […]

मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक –नेता पाण्डे

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताएका  छन्  । विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । आगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ, उनले बताए । बैतडीको […]

महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिइएको एक मात्र देश हो नेपाल : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तीस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको दाबी गरेका छन्।प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित,जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी गरेका हुन्।शनिबार पार्टीकी सहमहामन्त्री डिला संग्रौलाद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताए।

काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : सह-महामन्त्री महत

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”,  उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुप