थलाराको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

१ जेठ,  बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया निर्वाचित भएका छन् । एमालेका उम्मेदवार प्रकाश रोकाया दुई हजार ७७४ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११२ मत र तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । […]

सम्बन्धित सामग्री

धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार पाँच हजार ३९९ मतसहित कांग्रेस उम्मेदवार राई विजयी भएका हुन्। उनका निकटतम...

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३७४७ मत पाएका छन् भने बुढाले ३५५८ मत पाएका छन् । यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका विशुदेवी नाथले एमालेकी मनदेवीकुमारी खड्का (वली) […]

अर्घाखाँचीको छत्रदेवमा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

बुटवल – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन्। अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन्। उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पन्थीले […]

चम्पादेवीकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

ओखलढुंगा – चम्पादेवी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नवराज केसी ४ हजार ७ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार खड्गबहादुर कार्कीलाई १ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो । पराजित कार्कीले ४ हजार ५ सय ६० मत पाउनुभयो । उपाध्यक्षमा एमालेका दिलमाया मगर विजयी हुनुभयो । मगरले ४ हजार ६ सय १४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुषा मगरले ४ हजार ४ सय ४७ मत पाउनु भएको छ ।  दिलमाया एमालेबाट विजयी हुने पदाधिकारी...

दुहुँ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

दार्चुलाको दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरेन्द्र बहादुर बडाल विजयी भएका छन्। उनी दुई हजार ८८६ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पुलेन्द्र बहादुर कार्कीले दुई हजार ७९६...

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार […]

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन बिजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी […]

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]