पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी :: Pahilopost.com

वीरगञ्ज: पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमाले हरिनारायण चौधरीले दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएका हुन्। चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतअन्तरले पराजित गरेका हुन्। दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे। उपाध्यक्षमा

सम्बन्धित सामग्री

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी

बागलुङ, मंसिर ७ ।। बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याएका […]

धनकुटाको पाख्रिवासमा कांग्रेस उम्मेदवार गुरुङ विजयी

२ जेठ, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनी ५ हजार ४९८ मत ल्याउँदै मेयरमा विजयी भएका हुन् । गुरुङका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईले ५ हजार ५३ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर पौडेलले चाहिँ ५७ मत प्राप्त गरेका छन् । […]

गोलाप्रथाबाट वडाध्यक्षमा कांग्रेस विजयी

पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्।...

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा हरिकृष्ण देवकोटा दुई हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका कमलनाथ...

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् । उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए । यसैगरी उपाध्यक्षमा गठबन्धनकै […]

डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका सुवर्ण कुमार बुढाले १ हजार २८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी कर्ण बहादुर रोकायाले ९४५ मत प्राप्त गरेका थिए । यसैगरी उपमेयरमा पनि कांग्रेसकै छिरिङ टोल्मा महत विजयी […]

भीमदत्त नगरपालिका १ मा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।  कुँवरले...

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी

काठमाण्डाै - मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो। एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।