भक्तपुर नगरपालिकामा धनगढीका मेयर

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति  र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमलबीच भेटवार्ता भएको छ ।

सम्बन्धित सामग्री

भक्तपुर र चामुण्डा बिन्द्रासैनीका मेयरबीच भेटवार्ता

भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीबीच भेटघाट भएको छ । देशका विभिन्न स्थानीय तहबीच अनुभव आदान–प्रदान गर्ने क्रममा भक्तपुरका मेयर प्रजापति र मेयर शाहीबीच...

स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन माग

भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिले संघ, प्रदेश र स्थानीय तह आफैँमा स्वायत्त र स्वतन्त्र निकाय भएकाले अधिकारसम्पन्न बनाई कर्मचारी भर्नाको अधिकारसमेत दिनुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका...

अघिल्लो चुनावमा वर्चश्व कायम गरेको एमाले भक्तपुरमा निकै कमजोर

भक्तपुर – भक्तपुर जिल्लाका ४ स्थानिय नगरपालिका मध्ये ३ ओटाको मत परिणाम सार्वजनिक भइसकेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका बाहेक अन्य ३ नगरपालिकामा जितेको नेकपा एमालेले यसपल्ट पहिला जित हासिल गरको दुवै नगरपालिका गुमाएको छ। अहिलेसम्म अन्तिम मत परिणाम आएका मध्यपुर थिमीमा मेयर र उपमेयर दुवै नेपाली कांग्रेस, चाँगुनारायण नगरपालिकामा मेयरमा नेपाली कांग्रेस […]

नेमकिपाका मेयर प्रत्याशी सुनील प्रजापतिद्वारा मतदान

भक्तपुर नगरप्रमुखका प्रत्याशी सुनिल प्रजापतिले मतदान गरेका छन् । भक्तपुर नगरपालिका ८ लिवालिस्थित ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रमा मतदान शुक्रबार बिहानै प्रजापतिले मतदान गरेका हुन् ।

भक्तपुरमा नेमकिपाले सुनिल प्रजापतिलाई पुनः बनायो उम्मेदवार

काठमाडौँः नेपाल मजदूर किसान पार्टीले भक्तपुर नगरपालिका प्रमुखको उम्मेदवारमा पुनः सनिल प्रजापतिलाई दोहो¥याएको छ। प्रजापतिले मेयरमा पुनः उम्मेदवारी दिएका हुन्। यस्तै, उपमेयरमा पनि रजनी जोशीलाई नै उम्मेदवार बनाइएको छ।  यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा नेमकिपाले मेयर उपमेयरसहित दश वटै वडामा जित हासिल गरेको थियो।  यस्तै वडा नम्बर १ मा श्यामकृष्ण…

भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहर ओसार्ने गाडीका चालक

काठमाडौं : मंगलवार भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका व्यक्ति फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ। भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक रहेको भक्तपुरका नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए। 'उहाँ फोहोरमैला बोक्ने गाडीमा चालकको काम गर्नुहुने गरेको बुझिएको छ। थप बुझ्दैछौं,'

‘चिप्लेटी होइन, ह्विलचेयर र्‍याम्प बनोस्’

भक्तपुर, सिद्धपोखरी छिर्न नयाँ बाटो खुलेको छ। मूलसडकसँगै जोडिएको झन्डै एक मिटर चौडा बाटोमा समतल इँटा छापिएका छन्। थोरै भिरालो छ। र, फनक्क घुमेर पोखरीको ढोकासम्मै पुग्छ। यो बाटो सिद्धपोखरी घुम्न चाहने ती व्यक्तिका निम्ति हो, जो ह्विलचेयरमा हिँड्छन्। ‘भक्तपुरका पर्यटकीय संरचना अपांगतामैत्री बनाउने योजनाको सुरुआत हामीले सिद्धपोखरीबाट गरेका छौं,’ भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिले…

मेयर भन्छन्– भक्तपुर दरबार क्षेत्र सवारीमुक्त हुन्छ नै

भक्तपुर दरबार स्क्वायरमा यतिबेला दुइटा काम हुँदैछ। एउटा, भुइँचालोले क्षति पुगेका संरचना फेरि ठडिँदैछन्, प्राचीन शैलीमै। मूलढोका छिर्नेबित्तिकै वत्सला मन्दिर आधाभन्दा बढी बनेको देखिन्छ। जगसम्मै लडेका केदारनाथ, तलेजु भवानी लगायत पुराना मन्दिरले पुनर्जीवन पाउँदैछन्। दोस्रो काम, न्यातपोल मन्दिर अगाडि बाटोका पुराना इँटा उखेलेर नयाँ ढुंगा छापिँदैछ। र, तेस्रो योजना पनि छ। भक्तपुर नगरपालिका मेयर सुनील…

सुनील प्रजापतिजस्ता पो मेयर !

उनले दिउँसो १२ बजेको समय दिएका थिए। हामी दस मिनेट पहिल्यै पुग्यौं। बाह्र बज्न पाँच मिनेट बाँकी थियो। भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति हातमा झोला बोकेर कार्यालय आइपुगे। हामीलाई हेर्दै मुसुक्क हाँसे र आफ्नो कोठामा छिरे। लगत्तै रिसेप्सनका कर्मचारीले हामीलाई बैठकमा लगे। भर्खरै बनेको नयाँ कोठामा सबथोक नयाँ थिए, झ्यालबाहेक। झ्याल भने परम्परागत डिजाइनका थिए,…