काठमाडौं : मंगलवार भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका व्यक्ति फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ।
भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक रहेको भक्तपुरका नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए।
'उहाँ फोहोरमैला बोक्ने गाडीमा चालकको काम गर्नुहुने गरेको बुझिएको छ। थप बुझ्दैछौं,'