मेयर भन्छन्– भक्तपुर दरबार क्षेत्र सवारीमुक्त हुन्छ नै

भक्तपुर दरबार स्क्वायरमा यतिबेला दुइटा काम हुँदैछ। एउटा, भुइँचालोले क्षति पुगेका संरचना फेरि ठडिँदैछन्, प्राचीन शैलीमै। मूलढोका छिर्नेबित्तिकै वत्सला मन्दिर आधाभन्दा बढी बनेको देखिन्छ। जगसम्मै लडेका केदारनाथ, तलेजु भवानी लगायत पुराना मन्दिरले पुनर्जीवन पाउँदैछन्। दोस्रो काम, न्यातपोल मन्दिर अगाडि बाटोका पुराना इँटा उखेलेर नयाँ ढुंगा छापिँदैछ। र, तेस्रो योजना पनि छ। भक्तपुर नगरपालिका मेयर सुनील…