देउवाले सत्ताको दुरुपयोग गरेको पौडेलको आरोप, अधिवेशन नमान्ने चेतावनी

काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले सत्ताको दुरुपयोग गरेर वडा अधिवेशनहरु गरिएकाले मान्य नहुने चेतावनी दिए । नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले देउवामाथि अधिवेशनमा धाँधलीको आरोप लगाए । […]

सम्बन्धित सामग्री

प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

काठमाडौँ- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए । सांसद पौडेलले सरकारले सार्वजनिक जग्...

प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

काठमाडौँ- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए । सांसद पौडेलले सरकारले सार्वजनिक जग्...

अर्थमन्त्रीले रोजेका प्रशासनिक सारथिहरु

२१ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ सचिवहरुलाई पठाएको छ । अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा अर्थ सचिवको जिम्मेवारी तोयम राया र राजस्व सचिवको जिम्मेवारी डा. रामप्रसाद घिमिरेले पाएका छन् । राया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अर्थमा सरुवा भएका हुन् घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । नयाँ सरकार गठन भएदेखि […]

त्रिवि आयोगको अध्यक्षका लागि ३८ जनाको आवेदन, कारबाहीमा परेका पनि प्रतिस्पर्धामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बन्न ३८ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालय अनुदान आयोगको कारबाहीमा सेवा आयोगका पूर्व सदस्य केदारनाथ घिमिरेको समेत आवेदन परेको छ । काँग्रेस निकट प्राध्यापकहरू घिमिरेका पक्षमा लबिइङ गरिरहेको स्रोतले जनाएको छ । […]

दुई शिक्षकलाई थुनामा पठाउन आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिए। कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो।

याैन दुर्व्यवहार - सेन्ट लरेन्सका २ शिक्षकलाई थुनामा पठाउन आदेश

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो ।   कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।

देउवाले शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेका आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति...

माधव नेपालको पार्टीले आगामी चुनावमा एक सिट पनि नजित्ने विष्णु पौडेलको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् । उनले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए ।  बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफ्नो दलले कारबाही गरेर निस्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको समेत उनले आरोप लगाए ।

७२ हजार घुस लिएको अभियोगमा सबइन्जिनीयर पौडेल अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज (शुक्रबार) नियन्त्रणमा लिएको हो । आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान […]