रामचन्द्र पौडेलले बालुवाटार पुगेर सभापति देउवालाई भने–महाधिवेशनमा प्रशासनको दुरुपयोग नहोस

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका […]