प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

काठमाडौँ- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए । सांसद पौडेलले सरकारले सार्वजनिक जग्...

सम्बन्धित सामग्री

सरकारले काममा कमजोरी गरिरहेको छः माधव नेपाल

काठमाडौं, २८ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकारले काममा कमजोरी गरिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) शंकरापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले कमजोरी गरिरहेको भएपनि आफूहरुले खबरदारी गरिरहेको बताए । वर्तमान सरकारले उत्पादनमा वृद्धि नगरेको, रोजगारी बढाउन नसकेको र मानिसहरुको जीवनयापन […]

मिडियाको सकारात्मक खबरदारी आवश्यक

देउखुरी– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन् ।  दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको […]

खबरदारी गर्न माओवादी भातृ संगठनको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वयन समितिले पार्टी नेतृत्वमा रहेको सरकारका काम कारबाहीको समर्थनसँगै खबरदारी पनि गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ । प्रवास समन्वयन समितिले जारी गरेको परिपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गर्दै यसको उचित प्रचार गर्न र यो कार्यप्रति प्रतिबद्धता जनाउन मातहतका निकायलाई निर्देशन दिइएको हो । […]

सरकारका गलत कामकाे खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने

काठमाडौं । सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले बिरोधसभा गर्ने भएको छ । नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताए । काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता […] The post सरकारका गलत कामकाे खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सञ्चारमाध्यमसँग ओलीको गुनासो : देउवा सरकारलाई खबरदारी नै गरेन !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताएका हुन् । उनले भने,‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा

दल विभाजन सम्बन्धी अध्यादेश आएमा सशक्त खबरदारी गर्ने एमालेको निर्णय

काठमाण्डौ - नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।  आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याउन लागेको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेश ल्याएमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।  दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ ।  एक महिनासम्म संसदलाई कुनै पनि विधेयक नदिएर कामविहीन बनाउने र अकस्मात् अधिवेशन अन्त्य गरेर दल फुटाउने अध्य...

सरकारले दमनको बाटो लियो, प्रतिवाद गरौं : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे । ‘यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौं ।’

प्रतिपक्षमा रहेर सरकारका कामको खबरदारी गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले प्रतिपक्षमा पार्टीको भूमिका कस्तो हुने भन्ने बारेमा निर्णय गरेको छ। च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सुनाउदै प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुले सरकारले गरेका कामको निरन्तर खबरदारी गर्ने निर्णय भएको बताए। ओलीले बैठकमा अन्तिमसम्म एकताका लागि पहल गर्ने बताएको ज्ञवालीले जानकारी दिए। उनले…

अध्यादेशबाट आउने बजेटमा सरकारलाई चौतर्फी खबरदारी

१३ जेठ, काठमाडौं । सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख निर्वाचन […]

न्यायको लागि खबरदारी

सशस्त्र द्धन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको छ । शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै काठमाडौँमा खबरदारी कार्यक्रम राखिएको हो ।अधिकारीको वि.सं. २०५८ साल माघ ३ गते हत्या गरिएको थियो । सशस्त्र द्धन्दकालमा गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिन तथा पिडकलाई कारबाही गर्न भनि सत्य निरुपण र बेपत्