‘नेपाल ग्याप’ कार्यक्रम अलपत्र

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छताको महŒव दिँदै नेपाल असल कृषि अभ्यास (नेपाल ग्याप) कार्यक्रमको सुरुवात गरेको थियो तर कार्यक्रम नै प्रभावकारी नभएपछि कृषक त्यसको प्रमाणपत्र नै त्याग्न थालेका छन् । कृषि मन्त्रालयले आव २०७६/७७ देखि परीक्षणका रूपमा नेपाल ग्यापलाई अगाडि बढाएको भए पनि यो कार्यक्रम अलपत्र छ ।

सम्बन्धित सामग्री

मलेसियामा १३ नेपाली अलपत्र

दोहा- रोजगारीका लागि गएका १३ नेपाली युवा मलेसियामा अलपत्र परेका छन्। ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्र परेका हुन्। आफूहरू अहिले मलेसियाको निलाई ७ मा अलपत्र परेको पीडितहरूले बताएका छन्। १८ कात्तिकमा मलेसिया आएको अलपत्र मध्येका एक रुकुम चौरजहारी नगरपालिका वार्ड नं […]

नमुना बस्ती अलपत्र

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा निर्माण गरिएको एकीकृत नमुना बस्ती अलपत्र परेको छ । १ करोड १ लाख ४४ हजार बजेटमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्ती अलपत्र परेको हो । २०७२ सालको भूकम्पबाट पीडित लाभग्राहीको एकै ठाउँमा आवास निर्माण गर्दै एकीकृत बस्ती विस्तार गर्ने योजना सम्पन्न नहुँदै बस्ती अलपत्र परेको हो । राष्ट्रिय […]

अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

गुल्मी । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो । माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा […]

चाङ्ला हिमालमा सात पर्यटक अलपत्र

हुम्लाको सिमकोट गाउँपालिकास्थित चाङ्ला हिमालमा सात पर्यटक अलपत्र परेका छन्। हिमपातका कारण पाँच बेलायती र दुई नेपाली पर्यटक अलपत्र परेका हुन्। उनीहरु एक साताअघि चाङ्ला हिमाल आरोहणका लागि गएका थिए। उनीहरुको...

निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माणाधिन राजमार्ग अलपत्र परेको हो । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्ग अलपत्र परेको हो । ६२ किलोमिटर सडक ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी पहिलो पटक सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर […]

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो।...

पहिलो सभाबाट पारित योजना नै अलपत्र

नारायण नगरपालिका दैलेखमा जनप्रतिनिधि आएलगत्तै गरेको पहिलो नगर सभाबाट पारित भएका योजनाहरु निर्माणविनै अलपत्र परेका छन्। ठूलो र महत्वाकांक्षी योजनाहरु ल्याएर कार्यान्वयन चरणमै जटिलता आउँदा अलपत्र परेको हो।...

रास्कोट रङ्गशालाको निर्माणकार्य अलपत्र

रास्कोट नगरपालिका निर्माणधीन रास्कोट रङ्गशालाको काम यतिवेला अलपत्र अवश्थामा छ। पञ्चवर्षीय योजनाका रूपमा लिइएको सो रङ्गशाला निर्माण सुरु भएको दुई वर्षमै अलपत्र परेको छ।...

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन् ।एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा के