मंसिर १० गते हुने पहिलो चरणको प्रतिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा उल्लासका साथ मनोनय दर्ता सुरु भएको छ । मुख्य दलहरुवाट क्रमशः मनोनय दर्ता गर्ने गरीको तालिका अनुसार मनोनय सुरु भएको छ ।
नेकपा एमाले पाँचथरको अध्यक्षमा विष्णुप्रसाद सापकोटा विमल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता भएको छ । कांग्रेस प्रदेश कमिटीले बुधबार संसदीय दलको नेता छान्न कार्यतालिका तोकिएको थियो । सोही अनुसार २ जनाको उम्मेदवारी परेको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । मतदान दिउँसो ३ बजेबाट सुरू हुने निर्वाचन मण्डल जनाएको छ । दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् । सुरेन्द्र पाण्डेको
विराटनगर – मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापति समेत रहेका लिम्बूले आज बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । साे क्षेत्रका उम्मेदवार प्रदेश- १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र […]
काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ।मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ।तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ।
स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबिच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्। बाजागाजा र र्यालीका साथ निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरिएका हुन्।...
१२ वैशाख, काठमाडौं । वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट दीपक तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् । सोमबार पार्टी कार्यकर्ता र शुभचिन्तकसहित गाउँपालिका कार्यालय भुम्लिचोक पुगेर तिमल्सिनाले मनोनय दर्ता गराएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा पार्वती गुरुङले मनोनयन दर्ता गराएकी छिन् । गोरखामा पाँच दलीय गठबन्धनको प्रयास सार्थक नभएपछि […]
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु देउवा मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेकी छिन्।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछिन्।
आफ्ना समर्थक सहित मनोनयन दर्ता गराउन उनी सभागृह पुगेकी हुन्।
काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।