आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै

आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै छ। निर्वाचन भोलि शुक्रबार हुँदैछ।...

सम्बन्धित सामग्री

बागमतीमा सभामुखको लागि आज मनोनय दर्ता, सत्तापक्षले पाठकलाई उठाउने

मकवानपुर - बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ । प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । भोलि २९ पु...

बागमतीमा सभामुखको लागि आज मनोनय दर्ता, सत्तापक्षले पाठकलाई उठाउने

मकवानपुर - बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ । प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । भोलि २९ पु...

हुुम्लामा परेन कुनै पनि उम्मेदवारविरुद्ध उजुुरी

सिमकोट – मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुुरी परेको छैन। दुुवै सभाका उम्मेदवारविरुद्ध उजुरी नपरेको हो। जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्यामबहादुुर रानाले दुुवै सभाअन्तर्गत मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारविरुद्ध उजुुरी नपरेको बताए। सोमबार मनोनय दर्ता गरेका उम्मेदवारविरुद्ध उजुुरी हाल्न सकिने […]

उपसभामुखको निर्वाचनका लागि आज मनोनय दर्ता

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ।मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ।तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले  २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ।

देशभरबाट एक लाख ३७ हजार बढीको मनोनय दर्ता

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार पालिकाको प्रमुखमा तीन हजार...

इलामका स्थानीय तहमा क-कसको मनोनयन ?

इलाम- स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनय दर्ता भएको छ। मनोनयनका लागि दुई दिनको समय तोकिएको भए पनि सोमबार मनोनयन गर्ने दलको लाम लागेको हो। सोमबार अबेरसम्म मनोनयन चलेको थियो। जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा नेकपा एमालेबाट धिरेन चेम्जोङ र उपप्रमुखमा सीता रिजालले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा र विष्णु […]

तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा २१ जनाको उम्मेदवारी

दाङ– स्थानीय तह निर्वाचनका लागि दाङका १० वटै स्थानीय तहमा मनोनय दर्ता सम्पन्न भएको छ । पाँच दलीय गठबन्धन, नेकपा (एमाले) सहित अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन् । तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुखमा २१ जनाको उम्मेदवारी परेको छ । उपमहानगरको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरी, नेकपा (एमाले) बाट टीकाराम […]

गण्डकी गाउँपालिकाको अध्‍यक्षमा माओवादीबाट दीपक तिमल्सिनाको मनोनयन दर्ता

१२ वैशाख, काठमाडौं । वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट दीपक तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् । सोमबार पार्टी कार्यकर्ता र शुभचिन्तकसहित गाउँपालिका कार्यालय भुम्लिचोक पुगेर तिमल्सिनाले मनोनय दर्ता गराएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा पार्वती गुरुङले मनोनयन दर्ता गराएकी छिन् । गोरखामा पाँच दलीय गठबन्धनको प्रयास सार्थक नभएपछि […]

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक

काठमाडौँ / निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिकामा पहिलो चरणको निर्वाचनका लागि असोज २० मा उमेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गरिनेछ उल्लेख छ । त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ... The post निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक appeared first on Purbeli News.

उल्लासका साथ मनोनय दर्ता हुदैं

मंसिर १० गते हुने पहिलो चरणको प्रतिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा उल्लासका साथ मनोनय दर्ता सुरु भएको छ । मुख्य दलहरुवाट क्रमशः मनोनय दर्ता गर्ने गरीको तालिका अनुसार मनोनय सुरु भएको छ ।